शुक्रबार, १४ वैशाख २०८१

 महालक्ष्मीको नाफा एक अर्ब १० करोड,निक्षेप २५ अर्ब १३ करोड नाघ्यो

समयपोष्ट २०७४ साउन १२ गते ९:१७

 महालक्ष्मी विकास बैंकले गत आर्थिक बर्ष १ अर्ब १० करोड रुपैयाँ कमाउँन सफल भएको छ ।  बैंकको  निक्षेप २५ अर्ब १३ करोड रुपैयाँ नाघेको छ भने कर्जा लगानी २० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ छ। 

Advertisement

देशभर ६५ शाखा रहेको बैंकको कुल ग्राहक संख्या तीन लाख ६५ हजार रहेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री