शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदमा नबिकेको सेयर लिलामीमा

समयपोष्ट २०७४ साउन ९ गते ६:१६

सिद्धार्थ इन्स्योरेन्सले हकप्रदमा नबिकेको ८ हजार ३ सय ५० कित्ता सेयर लिलामीमा राखेको छ । बैंकको हकप्रदमा साउन १६ देखि २३ गतेसम्म आवेदन दिन सकिने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । 

Advertisement

कम्पनीले ३ सय ६७ कित्ता संस्थापक तथा ७ हजार ९८३ कित्ता साधारण सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । लिलामीको बोलकबोल साउन २५ गते तीन बजे खोलिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री