शुक्रबार, १६ चैत २०८०

एसबिआई बैंकको सेयर लिलामीमा

समयपोष्ट २०७४ साउन ८ गते ८:४२

नेपाल एसबिआई बैंकले हकप्रदमा नबिकेको सेयर लिलामीमा राख्ने भएको छ ।  

Advertisement

बैंकले श्रावण १६ गतेबाट हकप्रदमा नबिकेको ४ लाख ६९ हजार ५२ दशमलव ६० कित्ता साधारण सेयर लिलामबाट बिक्री गर्ने भएको हो । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

लिलामको बोलकबोल साउन १७ गते दिउँसो ३ :३० बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा खुला हुने क्यापिटलले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री