शनिबार, १५ वैशाख २०८१

भयो इन्भेष्टमेन्ट बैंकको सेयर सुचिकृत

समयपोष्ट २०७४ साउन ८ गते ६:५९

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सुचिकृत भएको छ । बैंकको आइतबार ४९ लाख ३४ हजार कित्ता सेयर नेप्सेमा सुचिकृत भएको हो । 

Advertisement

एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सेयर इन्भेष्टमेन्टको नामबाट सूचीकृत गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री