शुक्रबार, ७ वैशाख २०८१

ललितपुरमा विद्युतीय पर्यटक वस संचालन गरिने

समयपोष्ट २०७४ असार ३१ गते १०:३९

ललितपुर महानगरपालिकाले पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय पर्यटक वस संचालन गर्ने भएको छ ।

Advertisement

महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ भित्र पर्यटकीय क्षेत्रमा अन्य सवारी साधानलाई निषेध गर्दै जाने नीति अनुसार पर्यटक वस संचालन गर्ने भएको हो । 

पर्यटकहरुले बसमा यात्रा गर्न चाहेमा उनीहरुलाई विद्युतीय बसमार्फत मंगलबजारसम्म लिन र ल्याउनको लागि विद्युतीय बस संचालन गर्न आर्थिक वर्षभित्रै आसय पत्र माग गरी प्रक्रिया अगाडि बढाउने महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री