बिहीबार, १३ वैशाख २०८१

किन बन्द हुँदैछ बुधबार एस डेभलपमेन्ट बैंकको कारोबार

समयपोष्ट २०७४ असार २६ गते ७:२३

एस डेभलपमेन्ट बैंकको कारोबार बुधबार बन्द हुँने भएको छ । 

Advertisement

नेपाल इन्भेष्टमेण्ट बैंकसंग बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेकाले बैंकको कारोबार बुधबार बन्द हुँने भएको  हो । 

बैंकले डाटा माइग्रेसन प्रक्रियाका लागि कारोबार बन्द गर्न लागेको जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री