शनिबार, ८ वैशाख २०८१

साताको पहिलो दिन पुँजी बजार  २.०४ अंकले बढ्यो

समयपोष्ट २०७४ असार २६ गते ३:००

साताको पहिलो दिन आइतबार पुँजी बजार  २.०४ अंकले बढेको छ । एक सय ४९ कम्पनीको २६ लाख ८७ हजार एक सय ६४ रुपैयाँको सेयर किनवेच भएको आज एक अर्ब १२ कोड ६८ लाख २ हजा २ सय ९ रुपैयाँको कारोवार भएको छ । आज वजार एक हजार ५ सय ८४.१५ अंकमा पुगेको छ । 

Advertisement

आइतबार बैकिङ समूहको सूचक ८.१६ अंकले बढेको छ भने फाइनान्स समूहको सूचक २.३७ अंकले उक्लिएको छ । आज होटल समूहको सूचक २८.१४, विकास बैंक समूहको सूचक ११.६२, जलविद्युत समूहको सूचक ८.०७ अंकले ओरालो लागेको छ । बीमा समूहको सूचक २१.१८ अंकले घटेको आज उत्पादनमुलक समूहको सूचक १२.१३ र अन्य समूहको सूचक १.१६ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री