शुक्रबार, ७ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद आउँने,२० प्रतिशत लाभांस पनि पारित

समयपोष्ट २०७४ असार २५ गते ६:२२

एभरेष्ट इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई २० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ सभाले २० प्रतिशत लाभांस पारित गरेको हो । लाभांसपछि कम्पनीको पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

Advertisement

उक्त पूँजीमा एक अनुपात छ को दरमा हकप्रद सेयर निष्काशनको प्रस्ताव समेत सभाले पारित गरेको छ ।

 त्यस अनुरुप कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ हाराहारी पुग्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री