बिहीबार, १३ वैशाख २०८१

कन्काई विकास बैंकले हकप्रद जारी गर्दै

समयपोष्ट २०७४ असार २३ गते ६:१२

कन्काई विकास बैंकले २.१४ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

Advertisement

बैंकले साउन ९ गतेबाट प्रति कित्ता १०० रुपैयाँ अंकित दरको ३२ लाख १० हजार कित्ता सेयर जारी गर्न लागेको हो । साउन ९ गते जारी हुँने हकप्रद भाद्र ११ मा बिक्री बन्द हुँनेछ । 

बैंकको हकप्रद सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री