बिहीबार, १५ चैत २०८०

साताको अन्तिम दिन सेयर बजारमा उत्साहजनक सुधार

समयपोष्ट २०७४ असार २२ गते १०:१९

साताको अन्तिम दिन बिहिबार नेप्से १.०५ अंकले बढेर १५८२.११ विन्दुमा पुगेको छ ।

Advertisement

बिहिबार १४८ कम्पनीका ३५ लाख कित्ता सेयर ७६ करोड रुपैयाँमा किनबेच भएको छ । बिहिबार सबैभन्दा बढी नेरुड लघुवित्त विकास बैंकको ६ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

बिहिबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । बिहिबार  बैंक २४.५३, होटल ५८.८७, विकास बैंक ३९.४५, जलबिद्युत २०.७४, फाइनान्स ४.९२, बीमा ३१९.९, उत्पादन मुलक ११.२४ र अन्य ४.३४ अंकले बढेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री