मंगलबार, ११ वैशाख २०८१

युनार्इटेड सिमेन्टको योजना १५ बोरा सिमेन्ट किन्दा १ बोरा सित्तैमा

समयपोष्ट २०७४ असार १९ गते ६:२०

युनार्इटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने योजना ल्याएको छ । केएल दुगड ग्रुपले उत्पादन गरेको यो सिमेन्ट छोटो समयमै लोकप्रिय बनेको ब्राण्ड हो।कम्पनीले योजनाबाट आम उपभोक्ता लाभान्वित बन्ने दाबी गरेको छ।

Advertisement

ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङमा उद्योग छ।कम्पनीका अनुसार अत्याधुनिक रोटरी किल्न प्रविधिबाट सिमेन्ट उत्पादन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री