बुधबार, ३२ असार २०८२

रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत सातौैं क्षेत्रीय फाइनल नारायणघाटमा सम्पन्न

समयपोष्ट २०७५ साउन १४ गते ३:३३

रियल स्कूल अफ नेपाल २०१८ अन्तर्गत सातौैं क्षेत्रीय फाइनल मध्यमाञ्चलको नारायणघाटमा सम्पन्न भएको छ । प्रतियोगितामा सैनिक अवसीया महाविद्यालय भएको छ ।

Advertisement

सहभागी विद्यार्थीहरु सोनीया कार्की, सीम्रन क्षेत्री, निश्चल दिश्व मगर, सबीना थापा, जीवन महतो र प्रमेश दराई रहेका छन् ।

यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री