शुक्रबार, १४ वैशाख २०८१

सडकले जोड्दै छ नेपाल, भारत र चीन

समयपोष्ट २०७५ साउन १२ गते २:२६

१४ किलोमिटर ट्रयाक खोल्नेबित्तिकै बहुप्रतिक्षित जोगबनी किमाथांका मार्ग जोडिँदै छ ।

Advertisement

आजको कान्तिपुर दैनिकमा समाचार छ,चट्टानी पहरा भएको क्षेत्रमा ट्रयाक खोल्न बाँकी रहेकाले सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ।

संघीय सरकारले छिमेकी मुलुक भारत र चीनसमेत जोडिने यो सडकको मुख्य काम यसै अर्थिक बर्षभित्र सक्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री