बिहीबार, १५ चैत २०८०

देशैभर लाईसेन्स आवेदन खुल्ला, यी क्टागोरीका सवारीका लागि आवेदन दिन सकिने

समयपोष्ट २०७५ साउन ९ गते १२:१८

सवारीचालक अनुमती पत्र (लार्इसेन्स) आवेदन खुल्ला हुने भएको छ। करिव डेढ महिनादेखि बन्द रहेको लार्इसेन्स आवेदन आइतबारबाट खुल्ला हुने भएको हो । देशैभरी साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । राजस्व संकलन, मिलान, बाँकी रहेको रिट्रायल ब्याक लक सक्ने भन्दै विभागले आवेदन बन्द गराएको थियो।

Advertisement

विभागका अनुसार A, K र B क्टागोरीका सवारी साधनका लागि आवेदन दिन सकिने छ । A (बाइक), K (स्कुटर) र B (जीप/कार) का लागि अनलार्इन आवेदन दिन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री