बिहीबार, ६ वैशाख २०८१

फेरी घट्यो सेयर बजार

समयपोष्ट २०७५ साउन ९ गते ९:३५

बुधबार सेयर बजार ओरोलो लागेको छ । आज नेप्से परिसुचक ४.९२ अंकले घटेर ११९४.३५ अंकमा झरेको छ । आज १ सय ६८ कम्पनीका ६ लाख कित्ता सेयर १६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड सेयर किनबेच भयो ।

Advertisement

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज जलविद्युत समुह ३.८८ र उत्पादनमुलक समुह २.९३ अंकले बढेको । आज बाणिज्य बैंक समुह ४.२७,होटल २०.८५,विकास बैंक ४.२८,फाईनान्स ४.३७,निर्जिवन बिमा ८०.२२,अन्य ०.०७,लघुवित्त ६.७७ र जिवन बिमा समुह २८.०७ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री