शुक्रबार, ७ वैशाख २०८१

तपाईको जग्गा बाँझो त छैन ? अब नराख्नुहोस्

समयपोष्ट २०७५ साउन ९ गते २:०१

रुपन्देहीको सैनामैनमामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ।

Advertisement

आजको कान्तिपुरमा खबर छ,प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावालाबाट जरिवाना असुल्ने छ।

जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैले भाडामा लगाउने छ ।

खेतियोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए।

‘अब कुनै बहानामा खेतियोग्य जमिन प्लटिङ गर्न पाइने छैन’ उनले भने ‘यसअघि भएका प्लटिङ पनि खाली राख्न दिइनेछैनौं।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री