शुक्रबार, १४ वैशाख २०८१

असारे विकासमा रोक लगाउँदै सरकार

समयपोष्ट २०७५ साउन ८ गते २:४३

सरकारले आर्थिक बर्षको अन्त्यमा आएर पुँजीगत बजेट असारे बाढीमा बगाउने प्रवित्ति रोक्न जेठ मसान्तपछि विकास निर्मणका कुनै पनि काम गर्न नपउने निर्णय गरेको छ ।

Advertisement

आजको कारोबारमा खबर छ,कुल बजेटको एक तिहाई बजेट असारमा मात्रै खर्च हुने प्रवित्ति नरोकिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार महिनामा विकास निर्माणक काम गर्न नपाइने निर्णय गरेको छ ।

कारोबारको पहिलो पृष्ठमा छापिएको समचार अनुसार, सरकारी कर्मचारीहरुमा असारे विकासका नाममा बजेट बाँडीचुँडी खाने प्रवित्ति मौलाएका कारण मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार यसबारे मातहतका सबै कार्यालयलाई परिपत्र गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री