शुक्रबार, १४ वैशाख २०८१

प्रिंयका कार्कीको अहिलेसम्मकै हट बेड सिन (भिडियो)

समयपोष्ट २०७५ साउन ७ गते १०:१६

नायिका प्रिंयका कार्कीले चलचित्र ‘कथा काठमाण्डु’को गीत ‘रातको कुरा’मा अहिलेसम्मकै हट सिन दिएकी छिन् । गायिका इन्दिरा जोशीको स्वरमा रहेको गीतमा शब्द र सङ्गीत प्रदीप बास्तोलाको रहेको छ भने सन्दीप कार्कीले एरेन्ज गरेका छन्।

Advertisement

प्रिंयकाका अलावा आयुश्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोइराला, मोडल तथा भिजे सन्ध्या केसी लगायत कलाकारको अभिनय रहेको गीतमा प्रियंकालाई प्रमोदले साथ दिएका छन् ।

आहाना फिल्मसको ब्यानरमा बनेको उक्त चलचित्रमा विजय राईको निर्माण रहेको फिल्मलाई सङ्गीता श्रेष्ठले निर्देशन गरेकी हुन् । जुन चलचित्र उनको डेब्यु चलचित्र हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री