बिहीबार, १५ साउन २०८२

आठ करोड ३२ लाखमा बन्यो भवन

समयपोष्ट २०८२ साउन १४ गते ९:४८

भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिनुभयो । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री