मंगलबार, ६ साउन २०८२

घरमै गएर मनोज गजुरेलकी आमा कुट्ने मीना ढकाल पक्राउ

समयपोष्ट २०८१ असार २३ गते १५:१२

हाँस्य कलाकार मनोज गजुरेलको घरमा गुण्डागर्दी गर्न पुगेकी मीना ढकाल पक्राउ परेकी छन् ।

आइतबार बिहान भक्तपुरको बालकोटस्थित गजुरेलको घरमा पुगेकी ढकालले गजुरेलकी ८५ वर्षीया आमालाई लछारपछार पार्नुका साथै घरमा ताला लगाउने प्रयास समेत गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले उनलाई घर नजिकैबाट पक्राउ गरेको हो ।

मनोज गजुरेलले पूर्वपत्नी मीनासँग सम्बन्धविच्छेद गरेको सात वर्ष भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री