शनिबार, १० साउन २०८२

नाडा अटो शोका लागि बुकिङ्क खुल्ला

समयपोष्ट २०८० असार २७ गते १७:४३

नाडा अटो शो २०२३ का लागि बुकिङ्क खुल्ला भएको छ ।

नाडा अटोमोवाइल आसोशियशन फ नेपालले आज एक सुचना जारी गर्दै बुकिङ्क खुल्ला भएको जानकारी दिएको हो ।

नाडा अटो शो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री