शुक्रबार, १४ वैशाख २०८१

फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

समयपोष्ट २०७९ साउन १० गते १४:५०

Advertisement

फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने भएको छ ।

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकल प्रा.लिले कार्गो र यात्रुका लागि ई.भी, कार्गो र स्कूल भ्यान छिट्टै ल्याउने योजना बनाएको जनाएको छ ।

तथ्याङ्कले उपभोक्ताहरूले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिइरहेकोले आफुहरुले विद्युतीय सवारी साधन भित्राउने योजना बनाएको जनाएको छ ।

विद्युतीय सवारी साधन वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक रहेको भन्दै कम्पनीले भरपर्दो विद्युत आपूर्ति, लागत कम हुँने हुँदा विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री