बिहीबार, १३ वैशाख २०८१

रणवीरविरुद्ध उजुरी

समयपोष्ट २०७९ साउन १० गते १३:१५

Advertisement

बलिउड अभिनेता रणवीर सिंहको नग्न फोटोसुटको विरोध गर्दै उजुरी परेको छ ।

महिला संवेदनाको अपमान गरेको भन्दै एक गैर सरकारी संस्थाले रणवीरविरुद्ध उजुरी गरेको हो ।

मुम्बईको चेम्बुर पुलिस स्टेसनमा उजुरी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो साता रणवीरले अमेरिकी म्यागजिन पेपरका लागि नग्न फोटोसुट गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री