शुक्रबार, २१ वैशाख २०८१

अजोड इन्स्योरेन्स र ज्यापु समाजबिच निर्जिवन बीमा सम्वन्धि कार्य गर्ने सम्झौता

समयपोष्ट २०७९ असार १७ गते २१:५९

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबिच निर्जिवन बीमा सम्वन्धि कार्य गर्न सम्झौता भएको छ ।

शुक्रबार अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनबिचमा ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न सम्झौता भएको हो ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री