शुक्रबार, ४ जेठ २०८१

सि-आश्वामार्फत सेयर भर्दा मेगा बैंकले शुल्क लिने

समयपोष्ट २०७९ असार १७ गते १५:०४

Advertisement

मेगा बैंकले सि-आश्वामार्फत सेयर भर्दा प्रतिब्यक्ति २५ रुपैयाँ शुल्क लिने भएको छ ।

बैंकले असार ३ गतेको निर्णय अनुसार अबदेखि २५ रुपैयाँ आस्वा सेवा शुल्क लाग्ने जनाएको छ ।

यसअघि बैंकले निशुल्क सीआश्वा सेवा दिदै आएको थियो ।

स:शुल्क आस्वा सेवाबाट ग्राहकवर्गले पाउने सेवा पनि अझ उत्कृष्ट हुने बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री