शुक्रबार, १४ वैशाख २०८१

नेपाल भारतका सेनापतिबिच टेलिफोन वार्ता

समयपोष्ट २०७८ साउन १५ गते २०:५२

Advertisement

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली समकक्षी पूर्णचन्द्र थापासंग टेलिफोनमा कुराकानी गरेका छन् ।

शुक्रबार उनीहरुबिच द्विपक्षीय सहयोगको विषयमा कुरा भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री