शुक्रबार, ७ वैशाख २०८१

बाँदरको भेषमा सडकमा उत्रियो युवा संघ

समयपोष्ट २०७८ साउन ५ गते १८:१९

Advertisement

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघले मंगलबार बानेश्वरमा प्रर्दशन गरेका हुन् ।

उनीहरुले बाँदरजस्तो नकाब लगाएर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री