बुधबार, २५ असार २०८२

विवाहको तयारीमा सौगात र सृष्टि

समयपोष्ट २०७८ असार ३१ गते १४:२५

Advertisement

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ विवाहको तयारीमा जुटेको खबर छ ।

अभिनेता मल्लले पनि मिडियासँगको कुराकानीका क्रममा यो वर्ष विवाह गर्ने योजना रहेको बताएका छन् ।

केही समय अगाडि यो जोडी विवाहको तयारीमा पनि थिए । कोरोना लगायत विभिन्न कारणले गर्न उनीहरुको त्यो योजना पुरा हुन सकेन ।

केही फिल्ममा सँगै अभिनय गरेका उनीहरुले सुरुका समय भने प्रेम लुकाउने कोसिस गरेका थिए । तर अहिले भने उनीहरु सामाजिक संजाल मार्फत एक अर्काप्रतिको प्रेम बिभिन्न माध्यमले बाहिर ल्याउने गर्दछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री