आइतबार, ६ जेठ २०८१

हेर्नुहोस् पूनम पाण्डेको इन्गेजमेन्ट

समयपोष्ट २०७७ साउन १२ गते १८:२५

Advertisement

 

पूनम पाण्डेले  प्रेमी स्यामसंग इन्गेजमेण्ट गरेकी छिन् ।

स्यामले इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टको औंठी लगाएको पूनम सिंहसँगको फोटो साझा गरेका छन् । यतिमात्रै होइन, पूनमले यसमा आफ्नो प्रतिक्रिया दिँदै इन्गेजमेन्टको खबर पुष्टि गरेकी छिन् ।
स्यामले फोटो पोस्ट गर्दै लेखे, ‘अन्त्यमा हामीले यो गरेरै छोड्यौं ।’ यसमा पूनमले पनि प्रतिक्रिया दिँदै लेखिन्, ‘उत्कृष्ट अनुभव ।’

View this post on Instagram

We finally did it!

A post shared by Sam Bombay (@sambombay) on

Advertisement

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री