आइतबार, ६ जेठ २०८१

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले कायम गर्यो नयाँ रेकर्ड

समयपोष्ट २०७७ साउन ११ गते १८:३१

Advertisement

डिजिटल प्लेटफर्ममा रिलिज भएको दिवंगत नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ले नयाँ रेकर्ड राखेको छ ।

बिहीबार बेलुका रिलिज भएको यस चलचित्रले २४ घन्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्यूज प्राप्त गरेको छ । यो कुनै पनि भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो ।

यो चलचित्रमा सुशान्त सिंह राजपुत, सन्जना साँघी लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री