आइतबार, ६ जेठ २०८१

माता बनेकी पुर्व नायिका जेनी कुँवरले प्रहरीमाथि अश्लिल गाली गर्दै हातपात गरेपछि… (भिडियोसहित)

समयपोष्ट २०७७ साउन ५ गते १४:२२

Advertisement

कुनै समयकी नेपाली नायिका जेनी कुँवर पशुपति मन्दिर परिसरमा सिया नाथको रुपमा बस्दै आएकी छिन् । उनले पशुपति मन्दिर परिसरमा रहेको विश्वनाथ मन्दिरमा डिउटीमा रहेका प्रहरीमाथि अश्लिल गाली गर्दै हातपात गरेको भिडियो हाल सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

 

 

 

Advertisement

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री