शुक्रबार, १४ वैशाख २०८१

नाति च्याप्दा दंग बाबुराम

समयपोष्ट २०७७ असार २८ गते १४:२६

Advertisement

 

 

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरीले छोरालाई जन्म दिएकी छिन् । उनकी छोरी मानुषीले आइतबार बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा शल्यक्रियामार्फत् छोरालाई जन्म दिएकी हुन् । डा भट्टराईले सामाजिक संजालमा नातिसंगैको तस्विर पोष्ट गर्दै यसबारे जानकारी दिएका छन् । सामाजिक संजालमा भट्टराई लेख्छन्- बल्ल हजूरबा भैयो! छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ!

टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा. गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद!

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री