बुधबार, २ जेठ २०८१

महिलाहरुले पाउछन् योनी भन्दा निप्पलबाट चरम यौन सन्तुष्टि

समयपोष्ट २०७६ असार १४ गते १३:०४

Advertisement

भनिन्छ पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा पुग्छ । वक्षस्थल महिलाको यौन उत्तेजना गराउने सवेंदनशिल अगंमा पनि पर्दछ ।

खासगरि निप्पल र वक्षस्थललाई लिएर धेरै महिलाहरु निकै चिन्तित हुने गरेको पनि पाईन्छ । कमै महिलाहरु आफ्नो वक्षस्थलको स्वरुपमा खुशि हुने गर्दछ । निप्पलको विषयलाई लिएर महिलाहरु यसरि चिन्तित रहने गर्दछ ।

महिलाहरु निप्पलको साइज बढ्दा निकै चिन्तित हुने गर्दछ । जति मात्रमा निप्पलको अकारमा वृद्धी हुन्छ त्यति नै मात्रमा निप्पलको रगं पनि परिवर्तन हुने गर्दछ । निप्पलको आकारमा वृद्धी हुदै जादा निप्पल गुलावि वाट कालो र गिर्खेदार वन्दै जान्छ । जब महिलाले बच्चा पाउछिन तब निप्पलको अकार ठूलो बन्ने गर्दछ ।

Advertisement

बैज्ञानिक रुपमा नै प्रमाणित भईसकेको छ कि जब निप्पल उत्तेजित हुन्छ तब योनि पनि उत्तेजित हुने गर्दछ । यतिबेला यौनसम्पर्क बिना नै चरम यौन आनन्द प्राप्त गर्ने गर्दछ । निप्पल यौनको दृष्टिले पनि निकै संवेदनशिल हुने गर्दछ । महिलाहरुले निप्पलको माध्यमबाट पनि चरम यौन सन्तुष्टि प्राप्त गर्न सक्दछन् । त्यसैले यौनसम्पर्कको वेलामा पुरुषहरुले महिलाको निप्पलमा ध्यान दिनु आवश्यक छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री