मंगलबार, २५ वैशाख २०८१

आज दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

समयपोष्ट २०७६ असार १२ गते ८:४७

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको र बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ। गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री