शुक्रबार, १६ चैत २०८०

एसईई परीक्षाको परीक्षाफल आज प्रकाशित नहुँने

समयपोष्ट २०७६ असार ११ गते १४:०३

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको परीक्षाफल भोलि प्रकाशित गर्ने भएको छ ।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कारणले गर्दा बिहीबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको छ । भोलि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री