बुधबार, १२ वैशाख २०८१

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

समयपोष्ट २०७६ असार ११ गते ११:५८

Advertisement

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी भए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको पनिकाले जनाएको छ ।

कार्यालयले एक सुचना जारी गर्दै विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री