एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
समयपोष्ट
२०७६ असार १० गते ११:४७
यस वर्षको एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
एक दुई दिन भित्र परिक्षाफल प्रकाशित हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए।
प्रतिक्रिया