मंगलबार, ४ वैशाख २०८१

अव प्राइम लाइफले प्रदान गर्ने जीवन बीमा सेवा सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि लिन सकिने

समयपोष्ट २०७६ असार ९ गते १७:०४

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार बैंकका मुलुकभर फैलिएका ८५ वटै शाखा कार्यालयहरुबाट प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री