सोमबार, १७ वैशाख २०८१

नाइट गाउनमा अझ हट ज्योती,यस्तो क्याप्सन लेखेर सेयर गरिन् तस्विर

समयपोष्ट २०७६ असार ७ गते ८:५८

Advertisement

गायिका ज्योती मगर फेरी एकपटक चर्चामा छिन् ।
समय समयमा आफ्ना वक्तव्य,तस्बिर  र भिडियोका कारण चर्चामा आउने उनी यसपाली फेरी चर्चामा छिन् ।कारण हो उनले नाइट गाउनमा खिचाएका तस्विर । जुन उनले सामाजिक सञ्जालमा सार्वजनिक गर्न भ्याइसकेकी छिन् ।

I don't have a dirty mind I have a sexy imagination with beautifull body… Note (कृपया भद्दा comment गरेर साइबर क्राइम अन्तर्गत को कारबाही मा नपर्नु होला) धन्यबाद…

Posted by Jyoti Magar on Thursday, June 13, 2019

उनले तस्बिरसँगै क्याप्सनमा भनेकी छन्,‘आई डन्ट ह्याब अ डर्टी माइन्ड, आई ह्याब अ सेक्सी इमाजिनेशन विथ व्युटिफूल बडी ।’

तस्बिरसँगै उनले लेखेकी छन्,‘भद्दा कमेन्ट गरी साइबर क्राइममा पर्नु होला नि ।’

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री