शुक्रबार, १४ वैशाख २०८१

एन आई सी एशिया बैंक र राष्ट्रिय बिमा संस्थान बिच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७६ असार ३ गते १८:३८

Advertisement

एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री