सोमबार, १७ वैशाख २०८१

यस्तो अवस्थामा भेटिए नेपाली सेलिब्रेटी चेलीहरु

समयपोष्ट २०७६ असार ३ गते १३:१४

Advertisement

मोडल पार्वती राईले आफ्नो र नायिका निशा सुनारको एक बोल्ड तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

अमेरिकाको न्यूयोर्कमा रहेको स्पा क्यासलमा खिचिएको तस्वीर उनले इन्ष्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । सोही तस्विर अहिले बजारमा भाइरल भएको छ।

नायिका सुनार र मोडल राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रीन कार्ड होल्डर पनि हुन् । उनीहरु समय समयमा नेपाल आवतजावत गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री