मंगलबार, १ जेठ २०८१

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो

समयपोष्ट २०८१ वैशाख १७ गते ६:१५

Advertisement

बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

२० हजार ३३ मत गन्दा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर अग्रता बनाएका हुन् ।

उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् ।

Advertisement

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री