शनिबार, ८ वैशाख २०८१

एमडिएफ अनमोलका आटा, मैदा, सूजी र दलिया सर्वत्र उपलब्ध

समयपोष्ट २०७४ असार १५ गते ११:३३

विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स (एमएफडी) प्रा. लि. ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरु भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।

Advertisement

आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।
शुद्ध गहुँको दानालाई स्वीस टेक्नोलाजी  अर्थात अत्याधुनिक स्वीस प्रविधीयुक्त फुल अटोमेटेड प्लान्ट बाट उत्पादन एवम् प्रशोधन गरिने भएकाले यस उद्योगबाट  उत्पादित सम्पूर्ण उत्पादनहरु गुणस्तरीय साथै स्वस्थकर समेत हुनेकुरा कम्पनिले जनाएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री