शनिबार, ८ वैशाख २०८१

सुजुकीको ‘मनसुन म्याजिक अफर’टु ह्वीलर्स खरीद गर्नेलाई बिमा सुविधा

समयपोष्ट २०७४ असार १५ गते ६:४५

सुजुकी टु ह्वीलर्सको नेपालको लागि आधिकारीक वितरक भिजी अटोमोबाइल्सले 'मनसुन म्याजिक अफर 'सार्वजनिक गरेको छ ।

Advertisement

अफर अन्तर्गत बाइकको सम्पूर्ण बिमा सुविधा एकसाथ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यस योजनामा ५ वर्षको वारेन्टी एवं २ वर्षको सडक कर भुक्तानी सुविधा समेत ग्राहकले पाउँनेछन् ।

 यसका साथै हरेक टु ह्वीलरको खरीदमा ग्यारेन्टी सहितको नगद छुटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री