शुक्रबार, १४ वैशाख २०८१

बोनसपछिको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ असार ११ गते ५:५५

नेपाल स्टक याक्सचेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस समायोजन पछि सामायोजित सेयरमूल्य २४४२ रुपैयाँ निर्धारण गरिएको छ । 

Advertisement

अब एभरेष्ट इन्स्योरेन्सको पहिलो सेयर कारोबार २४४२ रुपैयाँमा खुला हुनेछ । कम्पनीको सेयर असार ५ गते अन्तिम कारोबार भएको दिन सेयर २९३० रुपैयाँमा बन्द भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री