शुक्रबार, १६ चैत २०८०

दोस्रो चरणको निर्वाचन हुने प्रदेशमा आजबाट सबै शिक्षण संस्था बन्द

समयपोष्ट २०७४ असार ११ गते ५:१७

आईतबारबाट दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा शिक्षण संस्था बन्द भएका छन् ।  

Advertisement

प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते सम्मको लागि सबै शिक्षण संस्थाहरु बन्द भएका हुन् । धेरैजसो विद्यालय र क्याम्पसहरुमा मतदान केन्द्र राखिएकाले सरकारले निर्वाचन आयोगको आग्रहमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सबै सरकारी, अर्ध-सरकारी तथा सार्बजनिक संस्थानहरुमा मतदानको दिन असार १४ गते सार्बजनिक विदा हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री