शुक्रबार, १६ चैत २०८०

यसरी थाहा पाउँनुहोस् तपाईको फेसबुक प्रोफाईल कसले चेक गर्यो ?

समयपोष्ट २०७४ असार ७ गते ९:४२

कसले तपाईको फेसबुक प्रोफाईल चेक गर्यो ? त्यो थाहा पाउँने सजिलो तरिका तपाईहरुले अपनाउँन सक्नुहुँनेछ । त्यसको लागि तपाईले केही डाउँनलोड गरिरहनु पर्दैन । Chrome Extention बाटै फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाईल चेक गर्ने पत्ता लगाउँन सक्नेछन् । त्यसको लागि छोटो ट्रिक भने अपनाउँनुपर्नेछ । 

Advertisement

गुगल क्रोमको दाहिने पट्टी तिन ओटा थोप्लाहरु हुन्छन् त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि setting मा जानुहोस् । देब्रे पट्टी extension मा गएर get more extension मा जानुहोस् । त्यहाँ flatbook सर्च गनुहोस् तुरुन्त भेट्टाउँनुहुन्छ । flatbook लाई दाहिने पट्टी देखिने chrome संग add गर्दिनुहोस् । यो डाउनलोड हुन्छ । flatbook Extention Chrome मा add भैसक्छ । अब फेसबुक अकाउण्टलाई रिफ्रेस गर्नुहोस् । एउटा नयाँ थिम मिल्नेछ । त्यहाँ प्रोफाईल भिजिटरको अप्सन देखिनेछ त्यहाँ क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गर्ने वित्तिक्कै तपाईको प्रोफाईल भिजिटरको नाम तपाईले देख्न सक्नुहुँनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री