शुक्रबार, १६ चैत २०८०

समुन्द्रको सयरका लागि तयार भयो सबमरीन,१ हजार ६ सय ४० फिट गहिराईसम्म पुग्नसक्ने(फोटोफिचर)

समयपोष्ट २०७४ असार ५ गते ६:२६

नेदरल्याण्डको एक कम्पनीले पर्यटकहरुका लागि सुविधासम्पन्न पनडुब्बी (सवमरीन) निमार्ण गरेको छ । यसंगै आम मानिसहरुले सामुन्द्रिक जिवझै समुन्द्रको भित्रि भागमा सयर गर्न सक्नेछन् ।

Advertisement

1

हाल यस सबमरिनको टेष्ट चलिरहेको कम्पनीले जनाएको छ । जानवरी २०१८ मा यो सवमरीन बिस पर्यटकलाई लिएर समुन्द्रको सयर गर्न निश्कने छ । यस सवमरीन भित्र विस पर्यटक बस्न मिल्ने बिस लग्जरी क्याबिन बनाइएको छ ।

2

लाईब्रेरी,बार,क्लब,जिम र ग्यालरी सहितको यस सवमरीनबाट पर्यटकहरुले समुन्द्र भित्रका चौतर्फि दृश्य देख्नसक्नेछन् । 

3

करीब ६० फिट लम्बाई भएको यस सवमरीन समुन्द्रको १ हजार ६ सय ४० फिट गहिराईसम्म पुग्नसक्छ । 

 

4 f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री