बिहीबार, १३ वैशाख २०८१

सेन्चुरी बैंकले आजबाट सुरु गर्यो एकिकृत कारोबार

समयपोष्ट २०७४ जेठ २८ गते ६:२६

सेन्चुरी कमर्सियल बैंकले  इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्ति पछि आईतबारबाट एकिकृत कारोबार थालेको छ ।  बैंकले सेन्चुरी कमर्सियल बैंकको नामबाट एकिकृत कारोबार थालेको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एकिकृत कारोबारको शुभारम्भ गरे  । दुई बैंक एक्वायर पश्चात बैंकको शाखासंजाल ५३ पुगेको छ ।

बैंकको चुक्ता पूँजी चार अर्ब ७१ करोड ३५ लाख र निक्षेप ३८ अर्ब ५० करोड कर्जा ३५ अर्ब पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री