मंगलबार, ११ वैशाख २०८१

 सुरु भयो महिन्द्राको ‘केयूभी१००’ एक्सचेञ्ज अफर

समयपोष्ट २०७४ जेठ २५ गते ७:२५

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटले महिन्द्रा ‘केयूभी१००’ एक्सचेञ्ज अफर सुरु गरेको छ । बिहिबारबाट सुरु भएको यस योजनमा पुराना गाडी दिएर नयाँ गाडी महिन्द्रा ‘केयूभी१००’ लैजान सकिनेछ । 

Advertisement

सो अफर काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका चितवन, पोखरा, भैरहवा तथा बुटवल स्थित कम्पनीका आधिकारिक आउटलेटहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
यो योजना बिहिबारबाट असार दुर्इ गतेसम्म रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री